कृषिSearch
6
सुनिता राईGuest8/27/2026
बजार मूल्य Rice Jhapa

झापाको स्थानीय बजारमा धानको भाउ अहिले कस्तो छ

यस हप्ता झापाको स्थानीय पैकारीले प्रति मन रु. ३,१०० मा धान लगिरहेका छन्। अघिल्लो हप्ताभन्दा अलि बढी हो। अरू ठाउँमा कति चलिरहेको छ?

·

0 comments

अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो उत्तर दिनुहोस्।