5
राम बहादुर के.सी.Guest8/5/2026
SRI विधिबाट धान खेती गरेर उत्पादन ३० प्रतिशत बढाएको अनुभव
गत वर्षदेखि SRI (System of Rice Intensification) विधि अपनाएपछि उस्तै जग्गामा उत्पादन झण्डै ३० प्रतिशत बढेको छ, र बीउ पनि कम लाग्छ। सुरुमा गाह्रो लागे पनि अहिले अभ्यस्त भइसकें।
·
0 comments
अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो उत्तर दिनुहोस्।