4
गीता शर्माGuest8/15/2026
चिया बगानमा भर्मी कम्पोष्ट प्रयोगको अनुभव
भर्मी कम्पोष्ट (केंचुवा मल) प्रयोग गरेपछि चियाको पात हरियो र बाक्लो भएको महसुस गरेको छु। वर्षको २ पटक (चैत र भदौतिर) प्रयोग गर्छु।
·
0 comments
अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो उत्तर दिनुहोस्।