1
दिपेश तामाङGuest7/31/2026
मिनी टिलर किनेको ६ महिना भयो — साँच्चै भन्ने अनुभव
५ रोपनी जग्गाको लागि मिनी टिलर किनें। जोत्ने समय धेरै घटेको छ, तर ठाडो भिरालो जग्गामा अलि गाह्रो हुन्छ। भाडामा लगाएर पनि केही आम्दानी भइरहेको छ।
·
1 comment
- राम बहादुर के.सी.Guest·8/30/2026
भिरालो जग्गामा गाह्रो हुन्छ भन्ने सहमत छु, समथर जग्गामा भने राम्रै चल्छ।