कृषिSearch
8
दिपेश तामाङGuest8/22/2026
प्रश्न Potato Sindhupalchok

आलुमा ड्रिप सिँचाइ प्रयोग गर्दा फाइदा हुन्छ?

सानो जग्गा (५ रोपनी) मा आलु खेती गर्छु। ड्रिप सिँचाइ किट किन्दा वास्तवमा उत्पादन बढ्छ कि पानी मात्र जोगिन्छ? लगानी उठ्छ कि उठ्दैन?

·

1 comment

  • हरि प्रसाद कोइरालाGuest·8/30/2026उत्तम उत्तर

    ५ रोपनीमा सुरुमा लगानी अलि बढी लाग्छ, तर पानी लगभग ४०% जोगिन्छ र उत्पादन पनि स्थिर हुन्छ। साना प्लटमा २-३ सिजनमै लगानी उठ्छ भन्ने अनुभव छ।