कृषिSearch
3
राम बहादुर के.सी.Guest8/20/2026
मल सुझाव Maize Chitwan

मकैको लागि घरेलु जैविक मल बनाउने तरिका (गाईको गोबर + दाल)

म वर्षौंदेखि गाईको गोबर, दाल पिठो, र गुड मिसाएर १५ दिन कुहाएर मकैमा प्रयोग गर्दै आएको छु। रासायनिक मलको खर्च आधाभन्दा बढी घटेको छ र उत्पादन पनि राम्रो छ। विधि: १० किलो गोबर + १ किलो दाल पिठो + आधा किलो गुड + २० लिटर पानी, दैनिक हल्लाउने, १०-१५ दिनमा तयार।

·

1 comment

  • दिपेश तामाङGuest·8/30/2026

    राम्रो जानकारी! मैले पनि यसपाली प्रयोग गरेर हेर्छु।