3
विष्णु अधिकारीGuest8/21/2026
सामान्य छलफल Kathmandu
यस वर्ष प्रदेशस्तरीय कृषि अनुदानका लागि आवेदन खुलेको छ
यस वर्षको उपकरण अनुदान कार्यक्रमको आवेदन प्रक्रिया सुरु भएको छ। नजिकैको कृषि ज्ञान केन्द्रमा सम्पर्क गरी विवरण बुझ्न सकिन्छ। Schemes पेजमा हेर्नुहोस्।
·
0 comments
अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो उत्तर दिनुहोस्।