कृषिSearch
8
अनिता मगरGuest8/25/2026
रोग/किरा Cabbage Kavrepalanchok

बन्दागोबीको बोटमा सानो हरियो किरा टन्न लागेको

बन्दागोबीका पातहरूमा सानो हरियो कमिला जस्तो किरा (aphid) धेरै मात्रामा टन्न लागेको छ। जैविक उपाय केही छ कि छैन?

·

1 comment

  • विष्णु अधिकारीGuest·8/30/2026उत्तम उत्तरAI: सुरक्षित देखिन्छ

    साबुन-पानीको छिटो घोल (न्युट्रल साबुन १ चम्चा + १ लिटर पानी) छर्केर हेर्नुहोस्, प्रायः aphid मा प्रभावकारी हुन्छ। धेरै भए नीम तेल प्रयोग गर्नुहोस्।