2
सीता थापाGuest8/28/2026
टमाटरको पातमा खैरो दाग, चाँडै फैलिँदैछ
मेरो टमाटर बारीमा पातहरूमा खैरो/कालो गोलो दाग देखिन थालेको ३ दिन भयो र अरू बोटमा पनि फैलिँदैछ। भर्खरै पानी परेको थियो। यो ब्लाइट हो कि अरू केही? के गर्नु पर्छ?
·
2 comments
- हरि प्रसाद कोइरालाGuest·8/30/2026✓ उत्तम उत्तरAI: सुरक्षित देखिन्छ
यो लक्षण Early Blight जस्तो देखिन्छ। कपर-अक्सीक्लोराइड आधारित फफूँदनाशक ७-१० दिनको फरकमा छर्नुहोस्, र पातहरू हटाएर जलाइदिनुहोस् जसले फैलन नदेओस्।
- सीता थापाGuest·8/30/2026
मैले पनि उस्तै समस्या भोगेको थिएँ, बिहान चिसोमा पानी नछर्कने गरेपछि केही सुधार भयो।