6
कृष्ण पौडेलGuest8/26/2026
बुटवल क्षेत्रमा टमाटर संकलन गर्दैछौं — उचित मूल्य
बुटवल र आसपासका किसानहरूबाट टमाटर सिधै फार्मबाट संकलन गर्दैछौं। गुणस्तर अनुसार उचित मूल्य दिन्छौं। सम्पर्क गर्नुहोस्।
·
0 comments
अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो उत्तर दिनुहोस्।