3
सीता थापाGuest8/18/2026
पोलिहाउसमा टमाटर खेती गरेको पहिलो अनुभव
यस वर्ष पहिलो पटक सानो पोलिहाउस राखेर टमाटर खेती गरें। असिनाबाट जोगियो र समय अगावै फल आयो, तर भित्र गर्मी नियन्त्रण गर्न अलि ध्यान दिनु पर्छ।
·
0 comments
अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो उत्तर दिनुहोस्।