कृषिSearch
3
कृष्ण पौडेलGuest8/23/2026
औजार समीक्षा Rupandehi

ड्रोन स्प्रे सेवा प्रयोग गरेको अनुभव — समय धेरै बच्यो

यस पटक आफ्नै ट्र्याक्टर/नाप्सक भन्दा ड्रोन सेवा लिएर स्प्रे गरायौं। १० बिघा जति क्षेत्रमा साढे २ घण्टामा सकियो, जुन म्यानुअलमा दिनभर लाग्थ्यो।

·

1 comment

  • दिपेश तामाङGuest·8/30/2026

    मूल्य कति पर्‍यो प्रति बिघा?