8
माया गुरुङGuest8/16/2026
मुसुरो खेतीमा कसैले नयाँ जात प्रयोग गर्नुभएको छ?
पुरानै जातको मुसुरो प्रयोग गर्दै आएको छु। कसैले नयाँ रोग-प्रतिरोधी जात प्रयोग गर्नुभएको छ भने अनुभव सुन्न मन छ।
·
0 comments
अहिलेसम्म कुनै टिप्पणी छैन। पहिलो उत्तर दिनुहोस्।